काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल गरिएको नक्सा राख्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद् पन्तले नेपालको कपिलवस्तु समेटिएको नक्सा भारतको संसद् भवनमा राखिएको र नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल गरिएको नक्सा राख्नुपर्ने बताएका हुन् ।