बूढानिलकण्ठ-१० बाट हराएका १२ बर्षे बालक सकुशल भेटीए

काठमाडौं। बूढानिलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानीबाट साउन ७ गते बिहान ५.२० बजे हराएका १२ बर्षे बालक सकुसल फेला परेका छन् । बिकाश जिरेल नाम गरेका बालक शकुसल भेटीएपछि परिवार र बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईले सबैलाई धन्यबाद दिएका छन्।


Published :साउन ९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media