एमाले नेता मुरारी भण्डारी सिन्धुलीको फिक्कल गाउँपालिकाद्वारा सम्मानित

राष्ट्रपाटी न्युज

अशोज २४, २०८०

काठमाडौं । नेकपा एमालेका युवा नेता मुरारी भण्डारीलाई सिन्धुलीको फिक्कल गाउँपालिकाले सम्मान गरेको छ ।

फिक्कल गाउँपालिकाको वडा नम्बर ६ रत्नावतीको भवन निर्माण निर्माणमा आफ्नो निजि १ रोपनी जग्गा दान गरेका भण्डारीलाई पालिका प्रमुख र उपप्रमुखले उद्घाटन समारोहमा सम्मान गरेका हुन् ।

राजनीति र समाजसेवालाई सङ्गसंगै लगेका भण्डारीले बालबालिकालाई वार्षिक रूपमा स्टेसनरी लगायतको सहयोग गर्ने कामलाई निरन्तरता दिएका छन् ।


Published :अशोज २४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media