जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७, घाइते १६६

राष्ट्रपाटी न्युज

कार्तिक १८, २०८०

काठमाडौं । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ।

यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ । जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ।

यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । घाइतेको संख्या १६६ पुगेको छ।


Published :कार्तिक १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media