एनएसएलः आज चार टोलीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुँदैछ ।

जसअनुसार पहिलो खेल स्पोर्टिङ इलाम फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल बुटवल लुम्बिनी र पोखरा थन्डर्स क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः०० बजेवाट सो खेल सुरु हुनेछ ।


Published :पुस ३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media