९२ बर्षीय जेष्ठ नागरिक लेप बहादुर देउजा अझै बेपत्ता

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८०

काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नं १० निवासी ९२ बर्षीय जेष्ठ नागरिक लेप बहादुर देउजा फागुन ७ गते देखि बेपत्ता रहेको र हालसम्म सम्पर्कमा नआएको पारिवारिक स्रोतले जानकारी दिएको छ। १७ दिन देखि सम्पर्कमा नआएका उनको सम्भावित सबै ठाउंमा खोजि भैसकेको र खोजि कार्य निरन्तर जारि रहेको छोरा नबराज देउजाले जानकारी दिएका छन्।

उनले आफ्नो पिताजीको बारेमा कसैले जानकारी पाए नजिकको प्रहरी चौकी वा ९८५१०३९०५५ , ९८४१६२६८२६ र ९८४१७४९२८७ नम्बरमा सम्पर्क गर्नका सबैलाई अनुरोध गरेका छन् ।


Published :फाल्गुन २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media