बाजुराको जुगाडा केन्द्रबिन्दु भएर गयो भूकम्प

राष्ट्रपाटी न्युज

फाल्गुन २८, २०८०

काठमाडौं । बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको क्षति बारे एकिन जानकारी आइसकेको छैन।


Published :फाल्गुन २८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media