पाल्पामा बोलेरो जिप दुर्घटना

राष्ट्रपाटी न्युज

जेष्ठ २, २०८१

तानसेन । पाल्पामा बोलेरो जिप दुर्घटनामा परेको छ।

नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिप दुर्घटना बुधबार दिउँसो ४ बजे भएको स्थानीयले बताएका छन्।

बलेरो जिपमा १० जना यात्रु रहेको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


Published :जेष्ठ २, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media