सूर्यदर्शन सहकारी ठगीका आरोपित रविलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन्।

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


Published :पुस २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media