मन्त्रिपरिषद् बैठक सुरु, शिक्षकहरूसँग भएको सहमतिबारे निर्णय लिइने

राष्ट्रपाटी न्युज

बैशाख १७, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको बैठकमा शिक्षकहरूसँग भएको सहमतिबारे निर्णय लिइँदैछ ।

मन्त्रिपरिषद् बस्नुअघि सरकार र शिक्षकहरूबीच छलफल भएको थियो । छलफलमा विभिन्न ९ बुँदामा सहमति बनेको बताइएको छ ।


Published :बैशाख १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media