पछिल्लो मतपरिणामः देशभर मतगणना जारी, १०५ स्थानमा रास्वपाको अग्रता

राष्ट्रपाटी न्युज

फाल्गुन २२, २०८२

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ ।

निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार दिउँसो साढे ५ बजेसम्म मतगणना जारी रहेका स्थानमध्ये १०५ मा (रास्वपा), कांग्रेस ११, नेकपा एमाले १३, नेकपा ९, राप्रपा १, श्रम संस्कृति १, स्वतन्त्र १, जसपा नेपाल १ र प्रलोपाका १ जना उम्मेदवारले अग्रता बनाएका छन् ।

त्यसैगरी रास्वपाका २ र कांग्रेसका एकजना उम्मेद्वार विजयी भइसकेका छन् ।


Published :फाल्गुन २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media