काठमाडौँ-८ मा रास्वपाका विराज भक्त विजयी

राष्ट्रपाटी न्युज

फाल्गुन २२, २०८२

काठमाडौँ । काठमाडौँ ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराज भक्त विजयी भएका छन् ।

रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरे ।

विराजभक्तले यो क्षेत्रमा अन्य सबै उम्मेदवारको जमानत जफत गराएका छन् ।


Published :फाल्गुन २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media