काठमाडौँ-१० बाट रास्वपाका प्रदीप विष्ट विजयी

राष्ट्रपाटी न्युज

फाल्गुन २२, २०८२

काठमाडौँ । काठमाडौँ १० बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी भएका छन् ।

रास्वपाका उम्मेदवार विष्टले ३७,४६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हिमाल कार्कीले ८,१०० मत प्राप्त गरेका छन् ।


Published :फाल्गुन २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media