काठमाडौँ ४ मा रास्वपाका पुकार बम निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम विजयी भएका छन् । उनले २९ हजार २४२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत ल्याए। त्यस्तै नेकपा एमालेका राजन भट्टराईले ५ हजार ७३३ मत ल्याए ।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media