बाँके-३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार बाँके-३ बाट विजयी भएका छन्। २९,५५१ मत ल्याउँदै उनी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी पाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) सुमन मल्लले १९,६१५ मत प्राप्त गरेका छन्। यसैगरी कांग्रेसका अमर सिह पुनले  १३,२१५ मत ल्याउँदै तेस्रो भएका छन्।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media