महोत्तरी-१ मा रास्वपाका प्रमोदकुमार महतो विजयी

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

काठमाडौं । महोत्तरी १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् ।

महतोले ३४ हजार ६२६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६३२ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९०, नेपाली कांग्रेका उम्मेदवार मुकेशराज काफ्लेले ४ हजार ३६१ मत प्राप्त गरे ।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media