रास्वपा संसदीय दलको नेतामा बालेन चयन

राष्ट्रपाटी न्युज

चैत्र १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन् । पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित गरिएको छ ।

निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन् । उनले शुक्रबार १२:३४ मा प्रधानमन्त्री पदमा सपथ लिँदैछन् ।


Published :चैत्र १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media