कांग्रेस केन्द्रीय कार्यसमिति कोषाध्यक्षमा उमेश श्रेष्ठ

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८३

काठमाडौं । नेपाली कांग्रेसले नेता उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेको छ ।
सभापति गगन थापाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) अनुसार श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरेका हुन् ।
श्रेष्ठ यसअघि पनि कांग्रेसको विशेष महाधिवेशनअघि कोषाध्यक्षको जिम्मेवारीमा रहेका थिए । विशेष महाधिवेशनपछि बनेको नेतृत्वले समेत उनलाई सोही पदमा निरन्तरता दिएको हो ।


Published :जेष्ठ १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media