Close Menu
    आजका समाचार

    राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

    मंसिर १ २०८३, मङ्लबार

    नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

    मंसिर १ २०८३, मङ्लबार

    सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

    मंसिर १ २०८३, मङ्लबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित
    • नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण
    • सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा
    • भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति
    • एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत
    • सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना
    • नीतिगत सुधार र सुशासनकै कारण राजस्व बढेको अर्थमन्त्री वाग्लेको दाबी
    • नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार अर्ब ७३ करोडमाथिको कारोबार
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अर्थ»नीतिगत सुधार र सुशासनकै कारण राजस्व बढेको अर्थमन्त्री वाग्लेको दाबी
    अर्थ मंसिर १ २०८३, मङ्लबार

    नीतिगत सुधार र सुशासनकै कारण राजस्व बढेको अर्थमन्त्री वाग्लेको दाबी

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर १ २०८३, मङ्लबारNo Comments0 Views
    Clock मंसिर १ २०८३, मङ्लबार

    काठमाडौँ, १ मङ्सिरः काठमाडौँको लाजिम्पाटमा आन्तरिक राजस्व विभागले मङ्गलबार आयोजना गरेको ‘राष्ट्रिय कर दिवस–२०८३’ कार्यक्रममा सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्ले । तस्बिरः प्रदीपराज वन्त÷रासस

    काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् ।

    आन्तरिक राजस्व विभागद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे ।

    “असोजमा पुरै ट्याक्स रेभिन्युको टार्गेटहरू मिट गरेका छौँ । त्यसैले केही न केही काम भइराख्या छ । रिफर्मले नतिजा दिन थालेका छन्”, उनले भने, “बम्पर उपहार योजना एउटा सानो अंश र उत्प्रेरणा हो, यसले पनि नतिजा लिएर आएको छ, सिस्टेमिक रिफर्मले पनि अब हामीलाई इकोनोमीमा मेनस्ट्रिम र इन्टर्नलाइज गरी अगाडि लैजादा स्वेच्छिक कर अनुपालन जस्ता कुरामा मलाई लाग्छ नतिजा आउने नै छन् ।”

    अर्थमन्त्री वाग्लेले सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन गर्न सक्नुमा गुड गर्भर्नेन्सको डिभिडेन्ड(सुशासनको लाभांशको) रुपमा बुझ्नुपर्ने बताए । उनले भने, “सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदम र गुड गभर्नेन्सको डिभिडेन्डका कारण हामी यस्तो प्रतिकूलताका बीच पनि हामी अगाडि जाँदै गइरहेका छौँ र राजस्वका लक्ष्य पनि भेट्टाउँदै आइरहेका छौँ ।”
    उनले सरकारले कर प्रशासनको डिजिटल रुपान्तरण र स्वचालितलाई सुशासनको अभिन्न अङ्गको रुपमा अघि सार्दै आइरहेको बताए । “आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सहज, सुरक्षित, व्यवसायमैत्री र करदातामैत्री बनाउन आवश्यक प्राविधिक सुधार गर्ने काम भइरहेको छ”, अर्थमन्त्री वाग्लेले भने, “कारोबार, लेखा प्रतिवेदन तयारी, आय विवरण पेस र कर दाखिलासम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउँदै कर प्रशासनको कार्यदक्षता अभिवृद्धि गर्नेतिर लागेका छौँ ।”

    सरकारले उद्यम तथा व्यवसायको प्रर्वद्धन र लगानी विस्तार गर्न एवं अर्थतन्त्रलाई चलायमान बनाउन कर नीतिमा सुधार, करका दर र दायराको पुनरवलोकन गर्दै आएको बताP । “सरकारले भन्सार महसुल, अन्तःशुल्कदेखि सबै क्षेत्रमा सुधार सुरु भएको छ ।”

    सोही अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ स्वरुपको करदाता पोर्टलको समेत शुभारम्भ गरे । सोही अवसरमा आन्तरिक राजस्व विभागको आव २०८२÷८३ को वार्षिक प्रतिवेदन र स्मारिकासमेत विमोचन भएको छ ।

    आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागले नीतिगत सुधारका कामलाई उच्च प्रथामिकतामा राख्दै आएको जानकारी दिए ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

    मंसिर १ २०८३, मङ्लबार

    नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

    मंसिर १ २०८३, मङ्लबार

    भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति

    मंसिर १ २०८३, मङ्लबार

    सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना

    मंसिर १ २०८३, मङ्लबार

    नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार अर्ब ७३ करोडमाथिको कारोबार

    मंसिर १ २०८३, मङ्लबार

    बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडिबीसँग नेपालको आग्रह

    मंसिर १ २०८३, मङ्लबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    अर्थ

    राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

    By Manoj Khatiwadaमंसिर १ २०८३, मङ्लबार0

    काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ।…

    नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

    मंसिर १ २०८३, मङ्लबार

    सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

    मंसिर १ २०८३, मङ्लबार

    भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति

    मंसिर १ २०८३, मङ्लबार

    एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत

    मंसिर १ २०८३, मङ्लबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.