Close Menu
    आजका समाचार

    राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

    मंसिर १ २०८३, मङ्लबार

    नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

    मंसिर १ २०८३, मङ्लबार

    सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

    मंसिर १ २०८३, मङ्लबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित
    • नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण
    • सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा
    • भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति
    • एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत
    • सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना
    • नीतिगत सुधार र सुशासनकै कारण राजस्व बढेको अर्थमन्त्री वाग्लेको दाबी
    • नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार अर्ब ७३ करोडमाथिको कारोबार
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अर्थ»नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण
    अर्थ मंसिर १ २०८३, मङ्लबार

    नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर १ २०८३, मङ्लबारNo Comments0 Views
    Clock मंसिर १ २०८३, मङ्लबार

    बाँके । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज – दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ ।

    नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बाँकेका सबै राजनीतिक दल, नागरिक समाजका अगुवाले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई आज नेपालगञ्जमा ज्ञापनपत्र बुझाउँदै सो ध्यानाकर्षण गराइएको हो ।

    राजनीतिक दलसहितका व्यवसायीहरुले ध्यानाकर्षण पत्रमा नेपालगञ्ज दिल्ली सिधा हवाई उडानसँगै सुक्ख्खा बन्दरगाह स्थापनाको पहल गर्न भनिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चीरञ्जिवी ओलीले नेपालगञ्ज दिल्ली सिधा हवाई उडान भएमा यस क्षेत्रको पर्यटन, धार्मिक, शिक्षा स्वास्थ्यमा ठूलो फड्को मार्ने उल्लेख गर्दै हवाई उडान हुन सके नेपालगञ्ज पर्यटनको प्रवेशद्धार हुन सक्ने बताए ।

    उहाँले नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरेर सुक्खा बन्दरगाह बनाउन सके त्यसले यहाँको आयातनिर्यात ब्यापारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपालगञ्ज भारतसँगको सीमावर्ती प्रमुख व्यापारिक केन्द्र भए पनि अन्तरराष्ट्रिय हवाई सम्पर्क, रेलमार्ग तथा व्यापारिक पूर्वाधारका हिसाबले अझै अपेक्षित रूपमा अघि बढ्न नसकेको व्यवसायीहरूको गुनासो छ ।

    प्रमुख जिल्ला अधिकारी तामाङले आफू बाँके आएदेखि नै निरन्तर सम्वाद गरिरहेको जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्टिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र नागरिक समाजका अगुवा सहभागी थिए । रासस

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

    मंसिर १ २०८३, मङ्लबार

    भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति

    मंसिर १ २०८३, मङ्लबार

    सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना

    मंसिर १ २०८३, मङ्लबार

    नीतिगत सुधार र सुशासनकै कारण राजस्व बढेको अर्थमन्त्री वाग्लेको दाबी

    मंसिर १ २०८३, मङ्लबार

    नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार अर्ब ७३ करोडमाथिको कारोबार

    मंसिर १ २०८३, मङ्लबार

    बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडिबीसँग नेपालको आग्रह

    मंसिर १ २०८३, मङ्लबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    अर्थ

    राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

    By Manoj Khatiwadaमंसिर १ २०८३, मङ्लबार0

    काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ।…

    नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

    मंसिर १ २०८३, मङ्लबार

    सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

    मंसिर १ २०८३, मङ्लबार

    भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति

    मंसिर १ २०८३, मङ्लबार

    एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत

    मंसिर १ २०८३, मङ्लबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.