Close Menu
    आजका समाचार

    तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

    मंसिर १० २०८३, बिहिबार

    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    मंसिर १० २०८३, बिहिबार

    लागुऔषधसहित २६ जना पक्राउ

    मंसिर १० २०८३, बिहिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष
    • गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा
    • लागुऔषधसहित २६ जना पक्राउ
    • घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता
    • आज मौसम मुख्यतया सफा रहने
    • बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
    • थाहा पाउनुहोस् आज २०८३ मंसिर १० गते बिहीबारको राशिफल
    • कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अर्थ»शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा
    अर्थ मंसिर ८ २०८३, मङ्लबार

    शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ८ २०८३, मङ्लबारNo Comments0 Views
    Clock मंसिर ८ २०८३, मङ्लबार

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको छ ।

    नगरपालिकाबाटै प्यान नम्बर तथा कर चुक्ता प्रमाणपत्रलगायतका सेवा उपलब्ध हुन थालेपछि करसम्बन्धी कामका लागि उद्योगी, व्यवसायी तथा करदातालाई दमौली पुग्नुपर्ने बाध्यता हटेको छ ।

    यसअघि प्यान नम्बर लिन, कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न तथा करसम्बन्धी अन्य कामका लागि दमौलीस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने अवस्था थियो । नगरपालिकाबाटै सेवा लिन सकिने भएपछि सेवाग्राहीको समय र खर्च बचत हुने तथा करसम्बन्धी काम छिटोछरितो हुने अपेक्षा गरिएको छ ।

    नगरपालिकाले स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था गरेसँगै साना तथा मझौला व्यवसायी, नयाँ व्यवसाय सुरु गर्न चाहने व्यक्ति र नियमित रूपमा करसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने करदातालाई सहज हुने भएको छ ।

    नगर प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकारबाटै नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप प्यानसम्बन्धी सेवा सुरु गरिएको बताए । उनका अनुसार करसम्बन्धी सामान्य कामका लागि पनि सेवाग्राहीले अर्को ठाउँमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने प्रयास गरिएको हो ।

    नगरपालिकाबाटै सेवा उपलब्ध हुँदा नागरिकले अनावश्यक समय र यातायात खर्च व्यहोर्नुपर्ने अवस्था कम हुने तथा सरकारी सेवा प्राप्त गर्न सहज हुने नगरपालिकाको अपेक्षा गरिएको पण्डितको भनाइ छ । रासस

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता

    मंसिर १० २०८३, बिहिबार

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर १० २०८३, बिहिबार

    कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत

    मंसिर ९ २०८३, बुधबार

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, ६ अर्ब १४ करोडको कारोबार

    मंसिर ९ २०८३, बुधबार

    मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

    मंसिर ९ २०८३, बुधबार

    सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

    मंसिर ९ २०८३, बुधबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार253

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    प्रदेश समाचार

    तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

    By Manoj Khatiwadaमंसिर १० २०८३, बिहिबार0

    गण्डकी । न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका सङ्घर्ष र योगदानलाई…

    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    मंसिर १० २०८३, बिहिबार

    लागुऔषधसहित २६ जना पक्राउ

    मंसिर १० २०८३, बिहिबार

    घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता

    मंसिर १० २०८३, बिहिबार

    आज मौसम मुख्यतया सफा रहने

    मंसिर १० २०८३, बिहिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.