आइसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल युएईसँग ३ विकेटले पराजित

राष्ट्रपाटी न्युज

जेष्ठ २९, २०८०

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप छनौट खेल्न जिम्बावेमा रहेका नेपाली टोली युएईसँग पराजित भएको छ । मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको हो ।

मुस्ताफाको आक्रामक ब्याटिङसामु नेपाली बलर निरीह बन्दा नेपाल पराजित हुन पुगेको हो। युएईले १ बल अगावै नेपालले दिएको २७७ रनको विजयी लक्ष्य पछ्याएको थियो। यसअघि १ बल अगावै नेपाल २७७ रनमा अलआउट भएको थियो ।


Published :जेष्ठ २९, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media