नेपाल सुपर लिगमा चितवन र इलामबीच गोलरहित बराबरी

राष्ट्रपाटी न्युज

मंसिर २९, २०८०

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज भएको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले बराबरी खेलेका छन्।

दशरथ रङ्गशालामा भएको खेलमा चितवन र इलामले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

चितवन ७ खेलबाट ६ अङ्क बटुलेर तालिकाको सातौँ स्थानमा यथावत रह्यो। इलाम ५ अङ्कसहित तालिकाको पुछारमै छ।


Published :मंसिर २९, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media