
बूढानिलकण्ठ। नेकपा एमाले काठमाण्डौले जिल्लाभरका वडाहरुमा वडा अधिवेशन संचालन गरिरहेको छ। हालसम्म ४२ वटा भन्दा धेरै वडाहरुमा अधिवेशन सम्पन्न भैसकेको छ। बूढानिलकण्ठ नगरपालिकाका १३ वटा वडा मध्य ११ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेर यस नगरपालिकाले अन्य नगरपालिकालाई उछिनेर रेकर्ड ब्रेक गरेको छ। बाँकी रहेका २ वटा वडामा पनि माघ १३ गते भित्र वडा अधिवेशन सम्पन्न गर्ने योजना रहेको नेकपा एमाले बूढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन्। उनका अनुसार वडा अधिवेशन सम्पन्न भए पश्चात केहि जनबर्गिय संगठनहरुको नगर अधिवेशन गरिने र त्यस पश्चात फाल्गुन अन्तिम वा चैत्र पहिलो हप्तामा नेकपा एमाले बूढानिलकण्ठको नगर अधिवेशन संचालन गरिने छ।
जिल्लाभरका सबै वडा अधिवेशन सम्पन्न गरेर नगर अधिवेशन संचालन गर्ने जिल्ला कमिटिको योजना छ। सम्पूर्ण नगर अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन संचालन गरिने बताईएको छ।
काठमाण्डौ जिल्लामा पहिलो पटक मंसिर ३० गते बूढानिलकण्ठ नगरपालिका वडा नं १२ को वडा अधिवेसन सम्पन्न भएको थियो भने हाल सम्म बूढानिलकण्ठ नगरपालिकाका ११ वडाको अधिवेसन सम्पन्न भै नयाँ नेतृत्व चयन भैसकेको छ। अन्य नगरपालिकामा भने बिस्तारै वडा अधिवेशन सम्पन्न हुने क्रम चल्दै छ।
बूढानिलकण्ठ नगरपालिका हाल सम्म वडा नं १,२,४,६,७,८,९ ,१०,११ ,१२ र १३ ले अधिवेसन सम्पन्न गर्दै नयाँ नेतृत्व सहित कमिटी चयन गरेका छन्। त्यस मध्य ४ वटा वडामा अध्यक्ष दोहोरिएका छन भने ७ वटा वडामा नेतृत्व परिवर्तन भएको छ।
९ वटा वडाको कमिटीका पदाधिकारीहरु :
वडा नं १ :
अध्यक्ष : हरि प्रसाद भारती
उपाध्यक्ष : संजय तामाङ
सचिब : शुशिला कठायत
सह सचिब :सुजन गिरी
सह सचिब :चण्डिका रैला अर्याल
सदस्यहरु :
श्याम नगरकोटी
बेल बहादुर थापा मगर
रामजी उपाध्याय
सुमन गिरि
बिराज श्रेष्ठ
विकास लामा
सुरेन्द्र कुमार लामा
बिक्रम श्रेष्ठ
रन्जु लामा
मिना तामाङ्ग
कल्पना तामाङ्ग
सुभद्रा दाहाल
मिना मल्ल
सानु तामाङ
पुजा तामाङ
सुमित्रा तामाङ
कान्छा लामा
वडा नं २ :
अध्यक्ष : सुशील लामिछाने
उपाध्यक्ष: ओम विक्रम खड्का
सचिव : मिलन श्रेष्ठ,
उपसचिव : जर्मिना अधिकारी र सुदर्शन लामा
सदस्यहरु
ज्योत्सना श्रेष्ठ
सिता दनुवार
प्रबिण खरेल
दल बहादुर मगर
मोहन थापा र कोपिला श्रेष्ठ
वडा नं ४ :
अध्यक्ष :रामबहादुर भण्डारी
उपाध्यक्ष : समिर खड्का
सचिव : भिमराज पौडेल
उपसचिव : दिपक तिवारी र रेखा थापा
सदस्यहरु:
सुनिल खड्का
परशुराम शर्मा
सुनिता भारती
नितु भट्ट
बिना लिम्बु
पहलमान गुरुङ
बुद्धिलाल श्रेष्ठ
वडा नं ६ :
अध्यक्ष : प्रशान्त डङ्गोल
उपाध्यक्ष:राज कुमार श्रेष्ठ
सचिव : मुना महर्जन
उप सचिव : बसन्त तामाङ र रन्जु कार्की
सदस्यहरु:
रामभक्त श्रेष्ठ
कुबेर प्रसाद निरौला
लक्ष्मण महर्जन
रिकेश महर्जन
माधव खड्का
राममाया केसी
चिना देवी खत्री
रेणु खड्का
सजनी डंगोल
चतुरे नगरकोटी
वडा नं ७ :
अध्यक्ष : विश्व निरौला
उपाध्यक्ष : मान बहादुर गिरि
सचिव : गंगा लाल महर्जन
उपसचिव : कृष्ण बस्याल र प्रमिला महर्जन
सदस्य :
बुद्धिमान श्रेष्ठ
हुकुम सिंह राई
कविन्द्र गुरुङ
बैकुण्ठ गुरागाई
आयुष प्रकाश श्रेष्ठ
राम महर्जन
अनिता मिझार
दिनेश नगरकोटी
बिबेक महर्जन
नानु थिङ्ग
वडा नं ८ :
अध्यक्ष : बिनोद थापा
उपाध्यक्ष: निश्चल अधिकारी
सचिव: सबिन अधिकारी
उपसचिव : गोमा मग्राती र सबिता पौडेल
सदस्यहरु:
उद्दव थापा
विराज राना
प्रमोद लामा
मोहन तामाङ
सोहन तामाङ
पुष्प राउत
विशाल काजि थापा
सोनाम तामाङ
सन्तोष कुमार अर्याल
शैलेश केसी
गीता ज्ञवाली
कुन्ता दाहाल
सुमन डंगोल
श्याम कृष्ण श्रेष्ठ
काजी श्रेष्ठ
वडा नं ९ :
अध्यक्ष: नेत्र कुमार कुइँकेल
उपाध्यक्ष: रबिन कुमार खत्री
सचिव: पुष्पा देवी भण्डारी
उपसचिव : दिपेन्द्र बहादुर थिङ्ग र अमृता त्रिपाठी जोशी
सदस्यहरु:
लाल बहादुर खड्का
सन्तोष मणि ढुंगाना
प्रकाश न्यौपाने
उद्दव प्रसाद गुरागाई
दिलिप कुमार परियार
मक बहादुर नेपाली
सावित्री पाण्डे
सुस्मिता शाही
जिना तामाङ
प्रसिता थिङ्ग
सिता देवी कटवाल
इन्दिरा कुमारी थापा
फुलथुंगा कामि
वडा नं १० :
अध्यक्ष : शम्भु शरण पौडेल
उपाध्यक्ष : टीका दाहाल
सचिव : शुदर्शन पौडेल
उप-सचिव : उमा पुरी
उप-सचिव : लक्ष्मण भट्टराई
सदस्य : भरत खतिवडा
सदस्य : दिनेश चौलागाईं
सदस्य : अजिन थपलिया
सदस्य : सगुन कुमार भण्डारी
सदस्य : लीला बहादुर खत्री
सदस्य : कृष्ण कुमार श्रेष्ठ
सदस्य : उत्तम दाहाल
सदस्य : देवकी सापकोटा
सदस्य : नम्रता सापकोटा
सदस्य : पवित्रा जिसि न्यौपाने
सदस्य : अप्सना लामा
सदस्य : नारायणी बूढाथोकी
सदस्य : गङ्गा पोखरेल अधिकारी
सदस्य : पार्वती उप्रेती सापकोटा
सदस्य : पार्वती गुरुङ
वडा नं ११ :
अध्यक्ष : कृष्ण भट्टराई
उपाध्यक्ष: प्रकाश कटवाल
सचिव: अंगुर पौडेल
उपसचिव :गीता मिश्र पुडासैनी र ज्ञानु प्रसाद पोखरेल
सदस्य:
दिल बहादुर कार्की
सिताराम बुढाथोकी
गोपाल मोक्तान
डम्बर गुरुङ
प्रल्हाद केसी
महेश्वर केसी
शान्ति गिरि
मन्दिरा अधिकारी
स्वस्तिका सुनार
सुसिना सुनार
विष्णुमाया खड्का
दिल कुमारी राई
डल्ले लामा
मान बहादुर पुर्जा
समिर लामा
वडा नं १२ :
अध्यक्ष : शंकर प्रसाद भट्टराई
उपाध्यक्ष : खडानन्द लुइँटेल
सचिव : सुशिला ढुंगेल (खतिवडा )
उपसचिव : राजेन्द्र पुडासैनी
उपसचिव : रोजु गौतम
सदस्य :गणेश अधिकारी
सदस्य : राजन प्रसाद ढकाल
सदस्य :राकेश श्रेष्ठ
सदस्य :भरत प्रसाद भण्डारी
सदस्य :बिन्देश्वर शाह
सदस्य :बिनोद सापकोटा
सदस्य :केदार नाथ दाहाल
सदस्य :सुशिला बस्नेत
सदस्य :करुणा उपाध्याय गुरागाई
सदस्य :पार्वती अधिकारी भट्टराई
सदस्य :प्रमिला खतिवडा
सदस्य :पम्फा श्रेष्ठ
सदस्य :उर्मिला खतिवडा
सदस्य :सम्झना भण्डारी
सदस्य :राममणि आचार्य
सदस्य :बाबुराम चौलागाई
वडा नं १३ :
अध्यक्ष : धर्म श्रेष्ठ
उपाध्यक्ष : राजन श्रेष्ठ
सचिब : बिष्णु श्रेष्ठ
सह सचिब : देबराज केसि
सह सचिब :कबिता पुरी
सदस्यहरु:
पूर्ण माया श्रेष्ठ
शंकर श्रेष्ठ
रोशन श्रेष्ठ
हेमन्त श्रेष्ठ
सन्दिप श्रेष्ठ
सञ्जय श्रेष्ठ
निर्मल श्रेष्ठ
शान्ती श्रेष्ठ
मिलन श्रेष्ठ
कृष्णदेबी श्रेष्ठ
सुजन श्रेष्ठ
बिकास श्रेष्ठ
नबिन श्रेष्ठ
संगिता श्रेष्ठ
राजु श्रेष्ठ
श्रीकृष्ण श्रेष्ठ
मोहन कालाखेती
सुरेश नको
बिजय थापा
चन्द्र लिम्बु
चित्र सापकोटा