कपन साहित्य समाजको कविता भित्ते पात्रो-२०८१ लोकार्पण हुँदै

राष्ट्रपाटी न्युज

बैशाख ७, २०८१

बुढानीलकण्ठ। कपन साहित्य समाजले नयाँ बर्षको अबसरमा तयार गरिएको कविता भित्ते पात्रो-२०८१ लोकार्पण कार्यक्रम आयोजना गर्ने भएको छ।बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन गरिने समाजका अध्यक्ष गणेश मिश्रले जानकारी दिएका छन्।

यहि २०८१ बैशाख ८ गते शनिवारका दिन बिहान ७ बजे यात्री स्मृति सभाकक्ष बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० ,आकाशेधारा, कपनमा आयोजना गरिने कार्यक्रममा उपश्थित हुन सम्पूर्ण साहित्य तथा कला प्रेमी बूढानीलकण्ठबासि सबैलाई मिश्रले अनुरोध गरेका छन्।


Published :बैशाख ७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media