नेपाल सरकारलाई एमाले काठमाडौंको २१ बुँदे सुझाव

काठमाडौं । नेकपा एमाले काठमाडौंले नेपाल सरकारलाई २१ बुँदे सुझाव दिएको छ। काठमाडौं जिल्लाको स्वास्थ्य, खानेपानी, ढल ,सडक ,खाद्यान्न ,बातावरण लगायतका बिबिध क्षेत्रमा सुधार गर्न आबस्यक रहेको भन्दै नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उक्त सुझाव पत्र बुझाएको हो ।

नेकपा एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाद्वारा हस्ताक्षरित उक्त पत्रमा सर्वोच्च अदालतले महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने भन्दै गरेको आदेशको न्यायिक पुनरावलोकनको माग समेत गरिएको छ।


Published :भदौ १०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media