बैतडीमा मध्यरातमा ५.१ म्यानिच्यूडको भूकम्पको धक्का

राष्ट्रपाटी न्युज

जेष्ठ ९, २०८२

काठमाडौं । मध्यरातमा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर ५.१ म्यानिच्यूडको भूकम्प गएको हो।

रातको समय भएकाले भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।


Published :जेष्ठ ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media