दुइ जनाको ४ जिपिए सहित SEE परिक्षामा प्रशान्ति एकेडेमीको उत्कृष्ट नतिजा

राष्ट्रपाटी न्युज

असार १४, २०८२

काठमाडौं- बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन, मुस्कान चोकमा रहेको प्रशान्ति एकेडेमीले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएउन सफल भएको छ। शुक्रबार सार्वजनिक भएको एसईई परीक्षा २०८१ को नतिजामा प्रशान्तिले उत्कृष्ट रिजल्ट ल्याएको हो ।

उक्त नतिजा अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये दुई जनाले ४ जिपिए ल्याएका छन् भने बाँकी सबै विद्यार्थीले ए प्लस ल्याएका छन् ।

विधार्थीहरु श्रेया खड्का र बालिका सापकोटाले ४ जिपिए ल्याउन सफल भएको विधालयले जानकारी दिएको छ।


Published :असार १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media