
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकामा मृत तथा जिउँदो पशु चौपाय व्यवस्थापन हुने भएको छ। घरपालुवा एवं सामुदायिक कुनै चौपाय जिउँदो या मृत व्यबस्थापन गर्नुपर्ने भएमा विभिन्न संस्थाको सहयोगमा तत्काल व्यबस्थापनको सहयोग गरिने बुढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाद्वारा जारि सुचनामा उल्लेख गरिएको छ।
बुढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाको सुचना एस्तो छ।
