देउवा र प्रचण्ड माधव नेपाल भेट्न कोटेश्वर !!

राष्ट्रपाटी न्युज

३१ जेष्ठ २०७८

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि छन् ।


Published :३१ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media