एमाले बुढानिलकण्ठको उपसचिवमा दर्जन बढी दावेदार, को को ?

राष्ट्रपाटी न्युज

चैत्र १०, २०८०

बूढानीलकण्ठ । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिकाको  अधिवेशनमा दर्जनौंले उपसचिव पदमा दावी गरेको जानकारी प्राप्त भएको छ। यही चैत्र १६ र १७ गते हुने अधिवेशनमा सबैभन्दा धेरै उपसचिव पदमा दावेदारी रहेको बताइएको छ ।

प्राप्त जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाबाट दावेदारहरु रहेका छन् ।जस अनुसार वडा नम्बर २ बाट राजेन्द्र श्रेष्ठ , वडा नम्बर ५ बाट बिजय तामाङ ,८ बाट रवि थापा , कमल पुर्कुटी, गोपाल डङोल ९ बाट दिलिप थिङ, मिना बिश्ट, १० बाट सावित्री सिटौला ११ बाट भगवती निरौला , प्यारी कुमारी शर्मा , दिलिप थापा मगर , १२ बाट सावित्री ढकाल , शान्ता ढकाल र  वडा नम्बर १३ बाट रिना श्रेष्ठ रहेका छन् ।

त्यसैगरी अन्य पदमा पनि धेरैको दाबेदारी  रहेको बताइएको छ।


Published :चैत्र १०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media