
काठमाडौं। यहि चैत्र १६ र १७ गते हुने नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेसनका लागि प्रतिनिधि छनौट कार्यक्रम अन्तिम चरणमा पुगेको छ। नगरपालिकाका १३ वडा र बिभिन्न जनबर्गीय संगठनहरुबाट प्रतिनिधि छनौट सकिएको छ भने नगर कमिटीले मनोनित गर्ने केहि संख्यामा प्रतिनिधि मात्र बाँकी छ।
बर्तमान नगर कमिटिका सबै पदाधिकारी तथा सदस्यहरु तथा वडा कमिटिका अध्यक्षहरु स्वत प्रतिनिधि हुने व्यबस्था गरिएको छ।
हालसम्म नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेसनमा अध्यक्षको रुपमा बर्तमान अध्यक्ष प्रदीप डंगोल र ध्रुब प्रसाद भट्टराईले आफ्नो दावेदारी प्रस्तुत गरिसकेका छन् भने बर्तमान सचिव श्री कृष्ण श्रेष्ठले भित्रि रुपमा अध्यक्षको उम्मेदवारीको तयारी गरेको बताइएको छ। त्यसै गरि उपाध्यक्ष पद भने हालका निर्वाचित वडाध्यक्षहरुको आकर्षणको पद बनेको छ। कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवारी दिन नपाइने जिल्ला कमिटिको निर्णय पछि केहि वडाध्यक्षहरु उपाध्यक्ष एबम उपसचिवको दावेदारको रुपमा रहेका छन्।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र लामा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने तयारीमा छन् भने वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले उपसचिब पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई हालका उपाध्यक्ष हुन् भने उनि पुन दोहोरिने वा जिल्लामा जाने भन्ने बिषयमा परामर्शमा नै रहेको बताइएको छ। त्यसैगरि नेकपा एमालेको महाधिवेशन प्रतिनिधि बनेका बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नबराज भट्टराईको समेत उपाध्यक्षमा चर्चा चले पनि उनको हालसम्म औपचारिक धारणा बाहिर आइसकेको छैन। त्यसैगरी उपाध्यक्षमा बिक्रम केसीको दावेदारी रहेको छ।
सचिव पदमा हालसम्म दुइजनाको औपचारिक दावेदारी रहेको छ। नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का पुर्ब वडाध्यक्ष राजेन्द्र खड्का तथा काठमाडौं जिल्ला कमिटि कानुन बिभाग सचिव छन्द प्रसाद (सिपि) आचार्य सचिव पदका दावेदारका रुपमा रहेका छन्।
उपसचिव पदमा भने दर्जन बढीको दावेदारी रहेको छ। दुइ जना उपसचिवका लागि हालसम्म रविन्द्र थापा (रवी ) , देबेन्द्र थापा , विजय तामाङ, गोपाल डंगोल, कमल पुर्कुटी , दिलिप थिङ्ग , मिना बिस्ट, सावित्रा सिटौला, भगवती निरौला, प्यारी कुमारी शर्मा, दिलिप थापा मगर, सावित्रा ढकाल, रिना श्रेष्ठको दावेदारी रहेको बताइएको छ।
नगर अधिवेसनमा प्रतिनिधि छानिएकाहरुको नामावली यस प्रकार रहेको छ।
वडा नं १ :
१. नबिन श्रेष्ठ
२.अर्जुन तामाङ
३. विक्रम श्रेष्ठ
४. पुस्पा भण्डारी
वडा नं २ :
१) राजेन्द्र श्रेष्ठ
२) जय बहादुर लामा
३) मिलन श्रेष्ठ
४) सुनीता थापा
५) जर्मीना अधिकारी
६) सीता दनुवार
७) सिरीश पौड़ेल
८) अनीता मिजार
वडा नं ३ :
१.गणेश कुँवर
२.विक्रम राज श्रेष्ठ
३.दुर्गा परियार
४.ध्रुव बहादुर कार्की
वडा नं ४ :
१. कमला पन्त
२.राजेन्द्र खड्का
३. गोपाल श्रेष्ठ
वडा नं ५ :
१.चन्द्र मान रोक्का
२.नारायण दुलाल
३.चण्डिका मानन्धर
वडा नं ६ :
१.रवी खड्का
२. मुना महर्जन
३.बसन्त तामाङ
४.लक्ष्मी ढकाल (मीना)
वडा नं ७ :
१.मंगलदास महर्जन
२.गङ्गा लाल महर्जन
३. प्रमिला महर्जन
४.मान बहादुर गिरी
वडा नं ८ :
१ .कुमार खत्री
२ .गोमा मग्रान्ती
३ .सबिता पौडेल
४ .शैलेश के सि क.
५.सन्तोष कुमार अर्याल
वडा नं ९ :
१.दिलिप थिङ्ग
२. मिना बिस्ट
३.निपेन्द्र थापा
४.पुरुषोत्तम खड्का
वडा नं १० :
१.धुर्व प्रसाद भट्टराई
२. बसन्त राज रिजाल
३, नवराज देउजा
४.राजेन्द्र अधिकारी
५.सिता कार्की
६.कमला कार्की
७.सुशिला परियार
८.निरकाजी राई
वडा नं ११ :
१.धुर्व प्रसाद घिमिरे
२.कपिल पौडेल
३.डल्ले लामा
४. सरु न्यौपाने
वडा नं १२ :
१, राजु पुडासैनी
२. विष्णु प्रसाद भट्टराई
३. सिपि आचार्य
४ . अजय कुइकेल
५. प्रमिला खतिवडा
वडा नं १३ :
१) कृष्णदेबि श्रेष्ठ
२) संगिता श्रेष्ठ
३) रबिना श्रेष्ठ
४) मंगल नगरकोटि
५) धनलाल श्रेष्ठ
६) शिशिर श्रेष्ठ
७) कृष्ण श्रेष्ठ
८) सन्दिप श्रेष्ठ
९) राममाया बिक