बुढानीलकण्ठ–१३ मा एक पुरुष मृत अवस्थामा फेला

राष्ट्रपाटी न्युज

चैत्र १४, २०८०

काठमाडौं । काठमाडौं एक जनाको ज्यान गएको छ। बुढानीलकण्ठ नगरपालिका–१३ मा एक पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

बुढानीलकण्ठको चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।


Published :चैत्र १४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media